बिर्तामोडबाट विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ

बिर्तामोडबाट विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

विप्लप समूहका इलाम सचिव दिपेन राई र होम प्रसाद खतिवडालाई झपाको सुव्वाचोकबाट पक्राउ गरेको हो । राई र खतिवडालाई इलाका प्रहरी कार्यालय अनारमनीको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको झपा प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले वताउनुभयो ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.