मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित आठको मृत्यु

मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित आठको मृत्यु

मलेसियाको सेलागरमा बस दुर्घटना हुदा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ भने तीन जना नेपाली गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरु क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिक हुन् । त्यस्तै मृत्यु हुने नेपालीमा  सर्लाहीका जगनाथ सिंह थारु र बर्दियाका रामु चौधरी छन् ।

घाइते हुनेहरुमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.