सशस्त्र प्रहरीका ५४ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीका ५४ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

 सशस्त्र प्रहरी बलका ५४ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपीमा बढुवा) का लागि सिफारिस भएका छन् ।

मंगलबार वसेको सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको वैठकले ५४ जनालाई डिएसपी बढुवा सिफारीस गरेको हो । बढुवा सिफारिसको एक नम्बरमा दीपक खनाल रहेका छन् । त्यस्तै दुई नम्बरमा वीरभद्र नाथ रहेका छन् ।

बढुवा हुनेमा प्रेमसिंह धामी, नारायणप्रसाद पौडेल, होमनाथ भटराई, प्रदिप राई र नन्दबहादु साउंदलगायत छन् ।

को को बढुवामा परे

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.