सर्वेन्द्र खनालले प्रहरी कमाण्ड सम्हालेको १ वर्ष पुरा, के-के भए काम

सर्वेन्द्र खनालले प्रहरी कमाण्ड सम्हालेको १ वर्ष पुरा, के-के भए काम

सर्वेन्द्र खनालले नेपाल प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको १ वर्ष पुरा भएको छ।

एक वर्षका बीचमा उनको जति आलोचना भए त्यो भन्दा बढी उनले प्रशंसा पनि कमाए।

शान्ति सुरक्षा र प्रहरी कारबाही, अपराध अनुसन्धान, राजस्व संकलन, नयाँ नियुक्ती र कारबाही, नितिगत र संरचनागत काम, आर्थिक नियमितता र खरिद, बेरुजु फर्स्याैट लगायतका काम गरी उनले संगठनभित्र र सरकारबाट प्रंशसा कमाए।

सरकारी कार्यालय अन्तर्गत बेरुजु फस्र्यौटमा उनले पुरस्कार नै पाए। निर्मला हत्याकाण्ड, भक्तपुर इन्काउन्टरलाई लिएर उनको आलोचना पनि भए। कतिपयले उनलाई प्रहरी महानिरीक्षकबाट हटाउन समेत खेल खेले।

एक वर्षमा उनले के के काम गरे त –

नेपाल प्रहरीको हालसम्मका मुख्य उपलव्धिहरू-Editing-converted

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.