विमानस्थलबाट धेरै मात्रामा डलर बरामद

विमानस्थलबाट धेरै मात्रामा डलर बरामद

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले अबैध नगद सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही बैसाख २ गते कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैया ५८ हजार  र  Aakuv Stecki को साथबाट डलर ६ हजार १ सय र युरो ५ हजार सहित पक्राउ गरेको छ । त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थलको अन्तरराष्ट्रिय उडान तर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा निजहरूलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.