श्रीलंकाका चर्च र पाँचतारे होटलमा बिस्फोट

श्रीलंकाका चर्च र पाँचतारे होटलमा बिस्फोट

श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन्। श्रृंखलावद्ध रूपमा भएका बिस्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने झन्डै तीन सय जना घाइते भएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको  सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो। इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.