रामेछापमा अवतरणका क्रममा धावनमार्गमा चिप्लियो जहाज

रामेछापमा अवतरणका क्रममा धावनमार्गमा चिप्लियो जहाज

लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोमबार बिहा ९-एन एकेके कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो।

राजधानी त्रिवि विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्। दुर्घटनामा मानवीय क्षति भएको छैन। दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन।

थप विवरण आउन बाँकी छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.