पथरीमा हवाइ फायर

पथरीमा हवाइ फायर

मोरङको पथरीमा स्थानीयवाशीले प्रहरी प्रसाशनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो । अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवाशीले आन्दोलन गरिरहेका छन् । आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ ।

व्यवसायी रिनाको हत्यारा पतालगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.