सर्वेन्द्र खनाल आइजिपी भएर आएपछि झण्डै २ अर्वको राजस्व संकलन

सर्वेन्द्र खनाल आइजिपी भएर आएपछि झण्डै २ अर्वको राजस्व संकलन

नेपालमा प्रहरीमा सर्वेन्द्र खनाल आइजिपी भएर आएपछि झण्डै २ अर्वको राजस्व संकलन भएको छ।

२०७५ साल वैशाख १ देखि २०७६ साल बैशाख १ गतेसम्ममा १ अर्ब ९३ करोड ९६ लाख ६० हजार १ सय ६५ रुपैयाँ संकलन भएको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।

प्रहरीले आइजिपी खनालको एक वर्षे कार्यकालाई राजस्व संकलनलाई  पनि मुख्य उपलब्धिभित्र राखेको छ।

अवैध सुन बरामद

अवैध सुन बरामद ७८ केजी।८७६ ग्राम
राजश्व असुली ४५ करोड ४ लाख ६० हजार ६५
पक्राउ प्रतिवादी १३७ जना

राजस्व चुहावट नियन्त्रण
बरामद सामाग्रीको कुल योगदान  ४२ करोड २३ लाख ०९ हजार १००
पक्राउ २८१ जना

राजस्व योगदान
ट्राफिक कारवाही  १,०६,६८,९१,००० ।
अवैध सुन बरामद ४५,०४, ६०,०६५ ।
भन्सार छली बरामद ४२,२३,०९,१००।
कुल योगदान रकम १ अर्ब, ९३ करोड, ९६ लाख, ६० हजार १६५ रुपैयाँ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.