अर्घाखाँचीमा जीप दुर्घटना : तीनको मृत्यु, ६ घाइते

अर्घाखाँचीमा जीप दुर्घटना : तीनको मृत्यु, ६ घाइते

अर्घाखाँचीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरकाे जीप अर्घाखाँचीको पर्यटकिय स्थल सुपाखोलामा दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.