सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआईजीपी चन्दद्वारा सर्वोच्चमा आत्मसमर्पण

सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआईजीपी चन्दद्वारा सर्वोच्चमा आत्मसमर्पण

चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् ।

सर्वोच्च अदालतले दोषी ठहर गरेको दुई वर्षसम्म फरार रहेका उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् ।

सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीलाई दोषी ठहर गरेको थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.