नेपाल प्रहरीका ६ एसपीको काज सरुवा , को–कहाँ ?

नेपाल प्रहरीका ६ एसपीको काज सरुवा , को–कहाँ ?

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ एसपीको काज सरुवा गरेको छ ।

महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्टलाई सरुवा गरिएको छ ।

त्यस्तै ईश्वर कार्की महानगरीय अपराध महाशाखा, कृष्णहरि शर्मा मानव अधिकारी छानबिन इकाई र भोला रावल ६ नम्बर प्रदेश सरुवा भएका हुन् ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.