विप्लव माओवादीका रेड फोर्स युथ अध्यक्ष पक्राउ

विप्लव माओवादीका रेड फोर्स युथ अध्यक्ष पक्राउ

प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको युवा संगठन भेरी कर्णाली ब्युरो सदस्य तथा रेड फोर्स युथ अध्यक्ष पक्राउ परेका छन्।

सुर्खेतको चौकुने गाउँपालिका–९ घर भएका शिखर पहाडी ‘हिमशिखर’ लाई प्रहरीले असार २४ गते राति सवा ११ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपराबाट पक्राउ गरेको हो।

पिपरा चोक नजिकै उनी रहेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उनी पक्राउ परेका हुन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.