पहिरोले घर भत्कँदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु

पहिरोले घर भत्कँदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु

निरन्तर वर्षापछि गएको पहिरोले घर भत्कँदा काभ्रेमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

बनेपा नगरपालिका-३ नालामा शुक्रबार विहान ११ बजे पहिरोले घर भत्कँदा ५० वर्षिया गोमा दंगाल र ७ वर्षकी सोनीको मृत्यु भएको हाे ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा थप ३ जना घाइते भएको घाइत भएका छन्। घाइतेको बनेपामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.