मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमाको मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका २० वर्षीय नतु यादव, ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा र कुन्दन यादव रहेका छन्।

अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.