९ लाख रुपैयाँ घुस सहित सहित पोखराबाट समातिए सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियर

९ लाख रुपैयाँ घुस सहित सहित पोखराबाट समातिए सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियर

९ लाख रुपैयाँ घुस सहित सडक डिभिजन कार्यालय कास्कीका प्रमुख र इन्जिनियरलाई अख्तियार कार्यालय पोखराले नियन्त्रणमा लिएको छ ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि कुमार पोख्रेल र सोही कार्यालयकै इन्जीनियर पवित्रपाणी आचार्यलाई अख्तियार पोखराले नौ लाख रुपैयाँ घुस सहित बिहीबार साँझ साँढे छ बजे नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ प्रमुख पोख्रेलकै निवासबाट पोख्रेल र आचार्यलाई ९ लाख सहित पक्राउ गरिएको असख्तयार स्रोतले जानकारी दियो । उक्त घुस सढक डिभीजन कार्यालय पोखराबाट सडकको ठेक्का मिलाइदिने भन्दै एसआर निर्माण सेवाका प्रोपाइटर ऋषिराम गौतमबाट लिएको अख्तियारले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.