धादिङमा शंकास्पद वस्तु फेला, प्रेसर कुकर बमको आशंका

धादिङमा शंकास्पद वस्तु फेला, प्रेसर कुकर बमको आशंका

धादिङमा सडक छेउमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको छ ।

जिल्लाको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थानमा सडक कर उठाउने ढाट छेउँमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो ।त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका प्रहरीले गरेकाे छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.