साँखुमा बस दुर्घटना : तीनको मृत्यु, २० भन्दा बढी घाइते

साँखुमा बस दुर्घटना : तीनको मृत्यु, २० भन्दा बढी घाइते

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।

काठमाडौं आउँदा गरेको आमा हेल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखु फेदीको जङ्गलमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा घाइतेहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

थप बिवरण आउन बाँकी

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.