प्रहरी हिरासतबाट फरार रहेका सात मध्य चार थुनुवा पक्राउ

प्रहरी हिरासतबाट फरार रहेका सात मध्य चार थुनुवा पक्राउ

इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाको हिरासतबाट भागेका सातमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार खाना खुवाउने क्रममा हिरासतमा रहेका ११ जना थुनुवामध्ये सात जना थुनुवा फरार भएका थिए।  २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव, ४५ वर्षीय रामआशिष यादव र २६ वर्षीय रंधिर कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार अन्य तीन जनाको खोजी भइरहेको छ। थुनुवा भागेको प्रकरण छानबिन गर्न दुई नम्बर प्रदेश प्रहरीका एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ।

याे पनि पढ्नुहाेस्

प्रहरी हिरासतबाट सात जना थुनुवा फरार

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.