नेपाल प्रहरीका २४ एसपीको सरुवा, को–कहाँ ?

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को–कहाँ ?

प्रहरी प्रधान कार्यालयले २४ जना  प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय, चितवनमा गंगा पन्त, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी पठाइएका छन् ।

त्यस्तै चितवनका दानबहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ  ।

हेर्नुहोस् सूची

sp-saruwa-2076-09-04
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.