ठगीको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादव पक्राउ

ठगीको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादव पक्राउ

प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई सर्लाहीको हरिपुर चेकप्वाइन्टबाट पक्राउ गरेको हो। ऋण दिँदा बन्धकी राखेको जमिन दृष्टिबन्धक गर्ने र पछि रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा राखेको आरोप उनीमाथि छ।

करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए।

यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.