त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ विमान ठोक्किए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ विमान ठोक्किए

सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ वटा विमान आपसमा ठोक्किएका छन् ।

विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज रोकिराखेको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको विमानस्थल प्रहरीले जनाएकाे छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.