सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक पक्राउ

सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक पक्राउ

प्रहरीले काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाका विनोद न्यौपाने रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहि पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले न्यौपानेले सञ्‍चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.