कैलालीमा बम बिस्फोट, एक जनाको मृत्यु

कैलालीमा बम बिस्फोट, एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका ४, फुलबस्तीमा बम बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

बिस्फोटमा परी स्थानीय ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको हो । जंगलमा  तामा जस्ताे देखीने वस्तु फेला पारेपछि त्यसलाई आगोमा हालेर पगाल्ने क्रममा पड्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.