लकडाउनको अवज्ञा गर्ने ५ सय सवारी साधन नियन्त्रणमा

लकडाउनको अवज्ञा गर्ने ५ सय सवारी साधन नियन्त्रणमा

प्रहरीले महोत्तरीबाट लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका सबै सवारी साधन एक सातापश्चात् सवारीधनीलाई बुझाईने प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । साथै यदि सरकारले लकडाउनको म्याद थप गरेमा त्यसपछि मात्रै सवारी साधन धनीलाई बुझाउने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वर, त्यसपछि बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.