ज्ञानेन्द्र शाही थापाथलीबाट पक्राउ

ज्ञानेन्द्र शाही थापाथलीबाट पक्राउ

प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेकाे छ ।

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा प्रदर्शन गर्न निस्केका उनलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको हाे ।

त्यस्तै मंगलबार मात्रै सीमाको विषयलाई लिएर काठमाडौंका विभिन्न स्थानमा विरोध गर्न निस्केका ६५ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय

राजदूतावास अगाडिबाट पनि कृष्ण पडाडी लगायत २२ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.