स्वयम्भूका असई सुतेकै ठाउँमा मृत भेटिए

स्वयम्भूका असई सुतेकै ठाउँमा मृत भेटिए

प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत भेटिएका छन् ।

आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएका हुन् । असई कार्कीको कन्चटमा गोली लागेको छ ।

प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

घटनाकाे बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.