नेपाल प्रहरीका ७३ इन्स्पेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ७३ इन्स्पेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका ७३ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ ।

गृहमन्त्रालयको जेठ ३२ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा नियुक्ती भएका ७३ जना प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षकको असार १ गतेको निर्णयअनुसार पदस्थापन गरिएको हो ।

 

हेर्नुहोस् पदस्थापन सूची:

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.