कोरोना संक्रमणबाट ४९ दिने शिशुको मृत्यु

कोरोना संक्रमणबाट ४९ दिने शिशुको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो।

म्याग्दीका ती शिशुको घाँटीमा समस्या देखिएपछि असार ९ गते अस्पताल भर्ना गरीएकाे थियाे ।

शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनकाे सम्पर्कमा रहेका आफन्तकाे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.