नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको २१ गते ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको हाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.