प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा

प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा परेका छन।

गृह मन्त्रालयले रिक्त रहेको २ पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.