एकै दिन पाँच जनाको कोरोना भाइरसका कारण मृत्यु

एकै दिन पाँच जनाको कोरोना भाइरसका कारण मृत्यु

काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ र पर्साका दुई-दुई जना र सर्लाहीका एक जना छन्।

मोरङका दुई जनाको भने कोसी अस्पतालमा मृत्यु भएको हो।

उनीहरूको मृत्युपछि कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.