सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण,६ जना विरूद्ध एफआईआर दर्ता

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण,६ जना विरूद्ध एफआईआर दर्ता

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा भारतको केन्द्रिय अन्वेषण ब्यूरो(सिबिआई)ले सिंहकी प्रेमिका रिया, रियाका बाबुसहित ६ जना विरूद्ध एफआईआर दर्ता गरेको छ।

एफआईआरमा सन्ध्या चक्रवर्ती, शोविक चक्रवर्ती, स्यामुयल मिरान्डा र श्रुति मोदीको नाम छ।

सिबिआईले यी सबैविरूद्ध भारतीय दण्ड संहिता(आईपिसी) अन्तरगत धारा ४२०(धोकाधडी), ५०६(डराउने-धम्काउने काम) र १२०-बी(आपराधिक षडयन्त्र) अन्तरगत उजुरी दर्ता गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.