कञ्चनपुरमा घर भित्र एक महिला मृत भेटिइन

कञ्चनपुरमा घर भित्र एक महिला मृत भेटिइन

कञ्चनपुरमा घर भित्र एक महिला मृत भेटिएकी छन्।

बेलडाडी गाउँपालिका वडा नम्वर २ की अन्दाजी २६ वर्षीया दुरा धामी आइतबार विहान मृत भेटिएकी हुन्।

गएराति घरमा झगडा र कुटपिट भएको भन्ने खबर प्रहरीमा पुगेको थियो।

विहान प्रहरीको टोली पुग्दा ती महिला मृत फेला परेकी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.