बल्खु खोलामा एक जना पुरूषको शव फेला

बल्खु खोलामा एक जना पुरूषको शव फेला

कीर्तिपुरको बल्खु खोलामा एक जना पुरूषको शव फेला परेको छ।

आइतबार बिहान कीर्तिपुर नगरपालिका-२ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका-१५ नैकाप जाने झुलुङ्गे पुलमुनि एक पुरूषको शव फेला परेको हो।

‘बिहान ७ बजे हामीलाई शव फेला परेको भन्ने खबर आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.