गृहमन्त्रीको स्कर्टिङमा हिड्ने गाडीले स्कुटरलाई ठक्कर दियो

गृहमन्त्रीको स्कर्टिङमा हिड्ने गाडीले स्कुटरलाई ठक्कर दियो

गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा हिड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ। नेपाल प्रहरीको बा१झ ५५९४ नम्बरको जीपले बा९४ प १०२५ स्कुटरलाई सिंहदरबारको पश्चिम गेटनजिक ठक्कर दिएको हो।

स्कुटरमा नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा थिए।  उनीहरू दुबै जनालाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.