रौटहटमा गए राति एक जनाको गोली हानेर हत्या

रौटहटमा गए राति एक जनाको गोली हानेर हत्या

रौटहटमा बुधबार राति एक जना पुजारीको गोली हानेर हत्या गरिएको छ।

माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको राति करिब ९ बजे हत्या भएको हो। उनी त्यति बेला खाना खाँदै थिए।

अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर भागेको र उनिहरुकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.