एक महिनापछि डिआइजी बढुवा, को-को प्रतिष्प्रर्धामा

एक महिनापछि डिआइजी बढुवा, को-को प्रतिष्प्रर्धामा

क्राइम न्युज नेपाल

नेपाल प्रहरीको डिआइजी बढुवा एक महिना पछि हुने भएको छ।

असोज पहिलो साताबाट नेपाल प्रहरीका तीन जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिसमा पर्ने छन।

समायोजनका लागि तयार गरिएको प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा डिआईजीको पाँच दरबन्दी थप्ने प्रस्ताव पनि अघि बढेको छ । पाँच दरबन्दी थपे नेपाल प्रहरीका ८ जना एसएसपीले डिआइजीको फुली लगाउने छन।

प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा एसएसपीमै छन् ।

दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.