रौतहटमा जिल्लामा प्रहरी प्रमुख परिवर्तन

रौतहटमा जिल्लामा प्रहरी प्रमुख परिवर्तन

शृंखलाबद्ध हत्या र अपराध बढेपछि प्रहरी प्रधान कार्यालयले रौतहटमा जिल्लामा प्रहरी प्रमुख फेरेको छ।

हाल कार्यरत् रौतहटका प्रहरी उपरीक्षक रविराज खड्कालाई जिम्मेवारीबाट अलग गराएर प्रधान कार्यालयले सिद्धिविक्रम शाहलाई खटाएको हो।

बिहीबार प्रधान कार्यालयले शाहलाई रौतहट प्रहरी प्रमुखको जिम्मा दिँदै खड्कालाई प्रधान कार्यालय तानेको हो।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले रौतहट जिल्लामा नयाँ प्रहरी उपरीक्षक खटाइएको बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.