नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा

नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा

नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट प्रहरी निरीक्षकहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लामो समयदेखि रोकिएको प्रहरी निरीक्षकहरूको सरुवा भएको हो।

Insp-transfor-2077-06-05
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.