काठमाडौं मेडिकल कलेजबाट एक युवकले हाम फालेर आत्महत्या गरे

काठमाडौं मेडिकल कलेजबाट एक युवकले हाम फालेर आत्महत्या गरे

काठमाडौं मेडिकल कलेजबाट एक युवकले हाम फालेर आत्महत्या गरेका छन।

अस्पतालको तेस्रो तल्लाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको हो।

उनी आइतबार साँझ अस्पताल भर्ना भएको  अस्पताल प्रशासनले जनाएको छ।

चिकित्सकहरुका अनुसार  उनको मानसिक सन्तुलन ठिक थिएन। उनले किन हाम फालेर आत्महत्या गरे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.