प्रहरीलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ

प्रहरीलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ परेकी छन्।

प्रहरीले विप्लव समूहका ललितपुरकी सेक्रेटरी ३५ वर्षीया सविता अधिकारी (विदुषी)लाई शनिबार पक्राउ गरेको हो।

उनलाई ललितपुरको मंगलबजार क्षेत्रबाट पक्राउ गरेको एसएसपी राईले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.