प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा दरखास्त माग्यो

प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा दरखास्त माग्यो

नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ।

विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।

खुला र समावेशी गरी माली/बगैंचे, भान्छे, हजाम, सिलाइ/बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान भएको हो।

९ जना माली/बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ/बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.