बैंकिङ कसूर मुद्दामा फरार भएकालाई सिआइबीले समात्यो

बैंकिङ कसूर मुद्दामा फरार भएकालाई सिआइबीले समात्यो

बैंकिङ कसूर मुद्दामा ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका-६ माइस्थानका ५८ वर्षीय सत्यनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

काठमाडौं रातोपुल बसिरहेका रौनियारलाई पक्राउ गरी बिहीबार फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालत पठाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

रौनियारविरूद्ध २०७५ चैत १० र २०७६ फागुन २७ गते उच्च अदालत पाटनले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.