पठाओ कार्यालय तोडफोड गर्ने सबै राइडरलाई प्रहरीले मुद्दा चलाउने

पठाओ कार्यालय तोडफोड गर्ने सबै राइडरलाई प्रहरीले मुद्दा चलाउने

पठाओ कार्यालय तोडफोड गर्ने सबै राइडरलाई प्रहरीले मुद्दा चलाउने तयारी थालेको छ।

सोमबार बिहान १० बजे यूएन पार्कमा जम्मा भएका राइडरले दिउँसो करिब १ बजे मध्यबानेश्वरस्थित पठाओ कार्यालयअघि नाराबाजी गरेका थिए।

पहिला स्थिति सामान्य भएर वार्ताको वातावरण बने पनि पछि एकाएक राइडरहरूले ढुंगा र इँट्टाले कार्यालयमा तोडफोड गरेका हुन्।

तोडफोडबाट कार्यालयका प्रायः सबै झ्यालका सिसा फुटेको छ। भित्र कति क्षति भयो, यकिन नभएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.