रामकुमारी झाँक्रीलाई गलत कानुनको प्रयोग गरेर पक्राउ

रामकुमारी झाँक्रीलाई गलत कानुनको प्रयोग गरेर पक्राउ

सरकारले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई गलत कानुनको प्रयोग गरेर पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएका थिए।

पक्राउ पुर्जी थमाएपछि झाँक्रीले गिरफ्तारी दिएकी छन्। उनलाई अहिले प्रहरीले भ्यानमा राखेर महाशाखा ल्याएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.