स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित पक्राउ

वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको करिब ६ लाख रुपैयाँ सहित रौतहट कटहरिया नगरपालिका-१ बस्ने २५ वर्षीय मुकेश कुमार यादबलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्र.३-००२ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादबलाई

उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.