डिआइजीद्वारा दंगा नियन्त्रण प्रहरी गण हेटौँडाको निरीक्षण

डिआइजीद्वारा दंगा नियन्त्रण प्रहरी गण हेटौँडाको निरीक्षण

बागमती प्रदेशका डिआइजी प्रकाशजंग कार्कीले दंगा नियन्त्रण प्रहरी गण हेटौँडाको निरीक्षण गरेका छन।

दंगा नियन्त्रण प्रहरी गण हेटौँडाको बिभिन्न पक्षको निरीक्षण तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडाद्वारा गरिएको विपद् प्रतिकार्य सम्बन्धी अभ्यासको समेत उनले अवलोकन गरे ।

उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पुरा गर्न आवश्यक विभागीय निर्देशन दिए।

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.