मोटरसाइकल चोरी गरेर भागिरहदाँ पक्राउ

मोटरसाइकल चोरी गरेर भागिरहदाँ पक्राउ

मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ
काठमाडौं, १८ भदौ
काठमाडौं महानगरपालिका-२७ वीर अस्पताल अगाडिबाट बागमती प्रदेश-०२-०२० प ४९३७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा काभ्रे दाप्चा नगरपालिका-१० घर वताउने २ जना १८ वर्षीय किशोरहरूलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूले उक्त मोटरसाइकल काठमाडौं बागबजारबाट चोरी गरी ल्याएको भन्ने खुन्न आएपश्चात उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.