अपराध महाशाखाको प्रमुखमा धीरजप्रताप सिंह

अपराध महाशाखाको प्रमुखमा धीरजप्रताप सिंह

एसएसपी धीरजप्रताप सिंह महानगरीय अपराध महाशाखाको प्रमुख भएका छन्।

प्रहरी प्रधान कार्यालयले उनलाई अपराध महाशाखामा काजमा खटाएको हो । सिंह हाल बागमती अंचल प्रहरी कार्यालय बनेपामा कार्यरत थिए।

अपराध महाशाखाका एसएसपी दिवेश लोहनी विवादित भएपछि उनलाई हेडक्वाटर तानिएको छ । उनले भोलिबार कार्यभार सम्हादैछन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.